काठमाडौं । देशभर नै नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार १२ बजेदेखि नेपाल टेलिकमको एनटीसी नेटवर्कबाट फोन तथा एसएमएस पठाउने काम अवरुद्ध बनेको हो ।
टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको सबै सेवा अवरुद्ध भएको हो । टेलिकमले सेवा अवरूद्ध बारे प्रतिक्रिया दिएको छैन ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्