टुँडिखेलमा  सोनाम ल्होछारकाे राैनक (फाेटाेफिचर)


काठमाडाैं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् ।

काठमाडौं उपत्यकासहित देशभर हर्षोउल्लासका साथ सोनाम ल्होछार मनाएका हुन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार यस वर्ष माघ ८ गते सुरु भएको छ । मञ्जुश्री पात्रोअनुसार आज २८५९ औं वर्ष सुरु भएको छ । 

ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो ।

तस्बिर: पुष्पा पाल

हेर्नुहोस तस्बिरहरु :