उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको परिणाम सार्वजनिक


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको मत परिणाम पनि सार्वजनिक भएको छ ।

मतगणना अनुसार अम्बिकाप्रसाद पौडेल, आनन्दकुमार बगेरिया, उज्वलकुमार श्रेष्ठ, ऋषी अग्रवाल, कृष्ण लाल महर्जन, गोपाल खनाल,
चन्द्रप्रसाद ढकाल, चिराग गोयल, जुना माथेमा विययी भएका छन् ।

त्यस्तै डा.रामशरण थपलिया, देश्बन्धु बस्नेत, निराजन बहादुर चलाउने, प्रवलजङ पाण्डे, बाबू काजी कार्की, भरत रानाभाट, मनोज पौडेल, मुकुन्दप्रसाद तिमल्सिना, रतनलाल केडिया, राज्य लक्छ्मी महर्जन शाक्य, राजेश कुमार अग्रवाल, राम शरण भण्डारी, शक्ति कुमार बेगानी,सुशील थापा, शैलेन्द्र गुरागाइ, सन्दीपकुमार अग्रवाल, सुनिलनारायण श्रेष्ठ, हरिप्रसाद पाठक, हेमन्त गोल्छा निर्वाचित भएका छन् ।