भ्रष्टाचार ढाकछाेप विरूद्ध वृहत नागरिक आन्दाेलन (फाेटाेफिचर)


काठमाडौं । अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ । मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट  ढाकछोप भइरहेको भन्दै नागरिक आन्दोलनले खबरदारी गरेको हो ।

तस्बिरः पुष्पा पाल