सरकारी निकायमा रहेको पुरानो र प्रयोग विहिन सामान ६ महिना भित्र लिलाम गरिने


काठमाडौंँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारी निकायमा रहेको पुरानो र प्रयोग विहिन सामान ६ महिना भित्र लिलाम गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।