सरकारले कृषि सहकारीलाई प्रवर्द्धन गर्ने


काठमाडौँ । सरकारले कृषि सहकारीलाई प्रवर्द्धन गर्ने भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेटमार्फत कृषि उपजको भण्डार, संकलन र बजारीकरणकाे लागि कृषि सहकारीकाे प्रवर्द्धन गर्ने बताएका छन् ।

यस्तै सहकारीलाई ढुवानी सवारी खरिद गर्न राज्वश छुट दिने र संकलन केन्द्र निर्माण गर्न सहयोग गर्ने उल्लेख गरिएको छ ।