ऊर्जा मन्त्रालयलाई ८७ अर्ब रुपैयाँ विनियोजन


काठमाडौं । सरकारले ऊर्जा मन्त्रालयलाई ८७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्ष ऊर्जा मन्त्रालयलाई ८७ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।