बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्णपाठ)


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले गत आर्थिक वर्षको तुलनामा कम बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले खर्च कटौतीको योजनासहित बजेट ल्याएको बताएका हुन् ।

यस्तो छ बजेटको पूर्णपाठ