कर्णालीको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठसहित)


काठमाडौँ । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।शुक्रबार प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६।९७ प्रतिशत विनियोजन गरिएको छ ।

पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८।६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४.३८ प्रशित विनियोजन गरिएको मन्त्री वेदराज सिंहले जानकारी दिए ।

यस्ताे छ पूर्णपाठ :