गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि पाँच करोड रुपैयाँ विनियोजन


काठमाडौँ । बागतमी प्रदेश सरकारले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

रङ्गशालाको निर्माणकार्य सम्पन्न गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरिएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशभित्रका रङ्गशाला, कर्भड हल र खेल मैदान लगायतका खेलकुद पूर्वाधार निर्माणका लागि रु. ३६ करोड १० लाख विनियोजन गरिएको छ ।