गण्डकीकाे बजेट : ३३ अर्ब ४२ करोड ७२ लाख (पूर्णपाठसहित)


काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६० दशमलव ४ प्रतिशत) विनियोजन गरिएको छ ।

यस्ताे छ पूर्णपाठ :