रामेछाप नगरपालिकाकाे कुन वडामा कति बजेट ?


काठमाडाैँ । गत असार १० गते रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

रामेछाप नगरपालिकाको १३ औँ नगरसभामा रामेछाप नगगरिपालिकाका उपप्रमुख बालकुमारी कार्कीले आगामी आर्थिक वर्षको बेजेट पेश गरेकी हुन्।

कुल बजेटमध्ये ४९ करोड २८ लाख ८९ हजार ९ सय रूपैयाँ चालू खर्चतर्फ विनियोजन भएको छ भने पूँजीगततर्फ २४ करोड २९ लाख ८३ हजार ७ सय रुपैयाँ विनियाेजन गरिएकाे छ ।

यस्ताे छ नाैं वडाकाे बजेट :