आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक गर्न लागेको हो ।