मौद्रिक नीतिः बैकिङ्ग कसुर ऐन संशोधन गर्ने राष्ट्र बैंकको तयारी(पूर्णपाठ)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैकिङ्ग कसुर ऐन, २०६४ संशोधन प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने जनाएको छ ।