शुक्रबार कति छ सुनको मूल्य ?


काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शक्रबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ भने छापावाला सुन १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ , बिहीबारको तुलनामा शुक्रबार आठ समय रुपैयाँले सुनको मूल्य घटेको हो ।

शुक्रबार चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तोलामा एक हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको थियो ।