अमेरिकी डलर, युरो सामान्य बढ्यो,पाउण्ड स्टर्लिङको भाउमा गिरावट


काठमाडौं । अमेरिकी डलर, युरो सामान्य बढेको छ भने पाउण्ड स्टर्लिङको भाउ घटेको छ ।

हिजो १ अमेरिकी डलरको खरिद दर १३२.९० र बिक्री दर १३३.५० रुपैयाँ रहेकोमा आज खरिद दरा १३२.९१ रुपैयाँ र बिक्री दर १३३.५१ रुपैयाँ रहेको छ ।

यस्तै हिजो १ युरोको खरिद दर आज १४०.४२ रुपैयाँ रहेकोमा आज १४०.५८ छ भने बिक्री दर १४१.०५ रुपैयाँबाट १४१.२१ रुपैयाँ भएको छ । १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.२४ रुपैयाँबाट १६१.१७ र बिक्री दर १६१.८९ रहेको छ ।

साउदी रियालको खरिद दर ३५.४२ बाट ३५.४३ भएको छ भने बिक्री दर ३५.५९ भएको छ ।

कतारी रियालको खरिद दर ३६.५० रुपैयाँबाट ३६. ३६ र बिक्री दर ३६.६७ रुपैयाँबाट ३६.५३ भएको छ । यस्तै युएई दिराम ३६.१९ रुपैयाँ खरिददर छ भने बिक्रीदर ३६.३५ रहेको छ ।

आजकाे विनिमय दर यस्ताे छ :