गोर्खा सैनिकका श्रीमतीहरूकाे इतिहास झल्कने केही तस्बिर(फाेटाेफिचर)


काठमाडौँ । काठमाडौँ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गोर्खा वेमेन फोटो तथा चित्रकलाहरु प्रदर्शनी भइरहेकाे छ । मङ्सिर ९ देखी चलेकाे यस प्रदर्शनी १३ गतेसम्म चल्नेछ ।

यस प्रदर्शनीमा ५२ वटा गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेका इतिहास झल्कने लत्ता, गहनाको फोटो, १८ वटा चित्रकला र १ भिडियोका साथै कलाकारले काम गरेको सामग्रीहरु समाबेश गरिएको छ ।

चित्रकार सुजना श्रेष्ठले गोर्खा सैनिकको इतिहासको समयमा गरेको महिलाको भूमिका र अवस्थालाई समेटेर तयार पारेको फोटो तथा चित्रकलालाई प्रदर्शनीमा राखिएको छ ।

शब्द/तस्बिरः पुष्पा पाल