‘चेम्बर एक्स्पो २०२४’ (फोटो फिचर)


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको हो।

बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन्।

तस्बिर: पुष्पा पाल