काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्तीमा परेका छन् ।
नेपाल राष्ट्र बैंककी उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भन्दै निर्देशक आचार्यलाई सेवाबाट हटाएको हो ।
५ चैत्र २०८०, सोमबार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्तीमा परेका छन् ।
नेपाल राष्ट्र बैंककी उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भन्दै निर्देशक आचार्यलाई सेवाबाट हटाएको हो ।
प्रतिक्रिया दिनुहोस्