रङ्गीचङ्गी फूलले सजिएको धोबीखोला (फोटोफिचर)


काठमाडौँ । काठमाडौँका विभिन्र सडकको आसपासमा यतिबेला मौसमी फूल ढकमक्क फुलेका छन् ।

पछिल्लो समय कंक्रिटको शहर भनेर चिनिएको काठमाडौँमा हरियालीको महत्त्व पनि बढ्न थालेको छ ।

योसँगै काठमाडौँको धोबीखोलमा फोहोरको गन्धले मुख नछोपि हिड्न नसक्ने मानिसहरूलाई खुल्ला रूपमा हिड्नको लागि फूलले सहज बनाएको छ ।

वसन्त ऋतुको आगमनसँगै फुलेको फूलले मानिसको मनलाई मोहित पारेको छ । धुवाँधुलो, होहल्ला र सवारी साधानको भीडले वाक्क भएका राजधानीबासीलाई वस्नत ऋतुको आगमनसँगै फुलेका फूलहरूसँग आनन्दको अनूभूति गराएको छ ।