निक्षेप सङ्कलनको दबाबमा एनएमबि र एन आई सी एशिया ! सबैभन्दा बढी ब्याज दिने


प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६।५५ प्रतिशत, नेपाल बैंकको ६।७५ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७ प्रतिशत, प्राइम कर्मशियल बैंकको ७।१ प्रतिशत, सानिमा बैंकको ७।१ प्रतिशत, सिद्धार्थ बैैंक ७।२५, माछापुच्छ«े बैंक ७।२५, कुमारी बैंक ७।२६, सिटीजन्स बैंक इन्टरनेशनलको ७।५ र एन आई सी एशिया बैंकले ७।९७ ब्याजदर घटाएका छन् ।