काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्