मंगलबार सार्वजनिक विदा


काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा नेपाल आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

कतारका अमिर तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणको लागि मंगलबार नेपाल आउँदैछन् ।