काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने बताएका छन् ।
आर्थिक वर्ष २०८१ ८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले वैदेशिक रोजगारबाट फर्किएका नागरिकको ज्ञान सीप र पुँजीमार्फत उद्यमशिलता प्रवद्र्धन गर्न रिर्टनी उद्यमशिलता कार्यक्रम सञ्चालन गरि कम्तीमा एक लाख रिर्टनीहरुलाई स्वरोजगार बनाइने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्