सीता दाहालको नाममा कलेज स्थापना गरिने


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेृज अफ नेचुरल पेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८१ ८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले काठमाडौँ विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेृज अफ नेचुरल पेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माण गरिने बताएका हुन् ।