त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्तहरू (फाेटाे फिचर)


काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारहरूको त्रिवि अस्पतालमा भीड लागेको छ।

बुधबार बिहान विमानस्थलमा भएको दुर्घटनामा परी विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ।

उनीहरूको शव पोस्टमार्टमका लागि अहिले शिक्षण अस्पताल पुर्‍याइएको छ।

फाेटाे: न्युज एजेन्सी नेपाल

Skip This