सफा र घमाइलो काठमाडौँ (फोटो फिचर)


काठमाडाैँ । अहिले काठमाडौँ उपत्यकाको मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौँ उज्यालो अनि मनमोहक देखिन्छ । उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् ।

आकाश खुलेसँगै गर्मी बढेको पनि छ । निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौँमा थप सुन्दरता थपेको छ ।  आकाश खुलेसँगै न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका उपत्यकाबाट देखिएका केही ठाउँका दृश्यहरू: