यस वर्षको पहिलो ६ महिनामा किर्गिस्तानको वैदेशिक व्यापार कारोबार करिव ७.६ बिलियन अमेरिकी डलर पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको देशको राष्ट्रिय तथ्याङ्क समितिले जनाएको छ ।
यस अवधिमा किर्गिस्तान र युरेशियन इकोनोमिक युनियन सदस्य राष्ट्रहरूबीचको व्यापार ९.३ प्रतिशतले घटेर झन्डै २ अर्ब अमेरिकी डलर पुगेको छ । गैर–इएइयु देशहरूसँग किर्गिस्तानको व्यापारको मात्रा ५.६ बिलियन अमेरिकी डलर पुगेको छ ।
जुन १८.१ प्रतिशतले बढेको छ । गणतन्त्रको व्यापारको सबैभन्दा ठूलो हिस्सा रूससँग थियो । जुन ७१.६ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस्