काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस र नगद लाभांश वितरण नगर्ने भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्