धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा जोशीको पुनर्बहाली


काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीलाई पुनर्बहाली भएका छन् ।

जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको उल्लेख गरिएको छ ।