काठमाडौं । महुली लघुवित्तलाई थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्नेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्