काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार एक लाख ५० हजार ३०० रुपैयाँ पुगेको छ ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्