कुमारी बैंकले लाभांश नदिने


काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश विवरण नगर्ने भएको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समिति बैंठकले गत आव २०८० ८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८० ८१ को वित्तीय विवरण पारित गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।