काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागेको हो । वाणिज्य बैंकमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरको वित्त कम्पनीम एक करोड २५ लाख रुपैयाँ राष्ट्र बैंकले लगानी गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्