काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र नेप्सेमा सूचीृकत भएको हो ।
आईसिएफसि फाइनान्सको ७ वर्ष अवधि भएको रु।१ हजार अंकित दरका कुल ३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम गत फगाुन १५ गतेको निर्णयानुसार यो ऋणपत्र सूचीकरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्