सोमबार सुनको मूल्य स्थिर, चाँदीको ५ रुपैयाँले घट्यो


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँ कायम भएको छ ।