मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद्‍को बैठक आज बस्दैछ।

सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।