काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता व्यापक विश्वव्यापी कर घोषणा गरेका छन् । जसमा युरोपेली संघ (इयु) बाट आयातमा २० प्रतिशत शुल्क समावेश छ ।
स्टील, आल्मुनियम, कार र अटो पार्टपुर्जामा अमेरिकी करहरूसँगै यो कदमले मुद्रास्फीतिलाई बढावा दिन, आर्थिक वृद्धिलाई सुस्त बनाउन र इयुलाई मन्दीमा धकेल्नसक्ने चेतावनी र चिन्ताहरू निम्त्याएको छ ।
राष्ट्रपति ट्रम्पले युरोपेली संघसहित सम्पूर्ण विश्वमा विश्वव्यापी करको घोषणा गर्नु विश्व अर्थतन्त्रको लागि ठूलो धक्का भएको विज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्