काठमाडौँ । छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ३ हजार ५०० रुपैयाँले घटेर एक लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार ९२५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्