काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर २ हजार २०० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्