काठमाडौँ। आज विहान खुमलटारमा धान रोपाइँ गरेर २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र नास्टले आइतबार ‘धान बालीमा सधनताः खाधसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित खुमलटारमा बाजागाजा सहित रोपाइँ गरेर धान दिवस मनाइएको हाे ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीकाे सहभागितामा खुमलटारमा २२ औँ राष्ट्रिय धान दिवस मनाईएको हो ।
हरेक वर्षकाे असार १५ गते मनाइने धान दिवसकाे अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइने गरिन्छ ।




















प्रतिक्रिया दिनुहोस्