दुइदिन स्थिर रहेको अमेरिकी डलरको भाउ बढ्याे,यस्ताे छ आजकाे विदेशी विनिमय दर


काठमाडौँ । दुइदिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको छ ।

आइतबार र सोमबार खरिद दर १३६.४७ र बिक्रीदर १३७.०७ रुपैयाँ रहेको अमेरिकी डलर आज भने खरिद दर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ रहेको छ ।

यस्तै आज युरोको खरिददर १६० रुपैयाँ ५९ पैसार र बिक्रीदर १६१.२९ रुपैयाँ कायम गरिएको छ ।

पाउण्ड स्ट्रलिङको खरिद दर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा छ ।

आजकाे विदेशी विनिमय दर :