काठमाडौँ । काठमाडौँकाे भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा पहिलो पटक आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आजदेखि सुरू भयाे ।
साउन २५ सम्म सञ्चालन हुने एक्स्पोकाे उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । प्रदर्शनीमा १५ ओटा दुईपांग्रे, १५ ओटा चारपांग्रे र ५ ओटा व्यावसायिक सवारीसाधनसहित कुल ३५ नयाँ मोडेलहरू सार्वजनिक गरिएका छन् ।
































प्रतिक्रिया दिनुहोस्