काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्