काठमाडौँ । प्रर्दनकारीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन् । दक्षिण गेटबाट प्रहरीको घेरा तोडेर मंगलबार दिउँसो उनीहरू सिंहदरबारभित्र प्रवेश गरेका हुन् ।
केहीबेरअघि आन्दोलनकारी छिरेका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्