काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख १४ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ५०० रूपैयाँले घटेर २ लाख १४ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला स्थिर रहँदै २ हजार ५०५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्