काठमडौँ । चिनीयाँ भुभाग भई ट्रक वा रेलमार्गबाट प्रतितपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सारबाट आयात गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गर्दै मुस्ताङ भन्सारबाट आयात गर्न सकिने उल्लेख गरेको हो । यसअघि तातोपानी भन्सार सिन्धुपाल्चोक र रसुवा भन्सार रसुवाबाट आयात गर्न सकिने थियो ।
प्रतिक्रिया दिनुहोस्