काठमाडौं । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आइतबार २ लाख ३९ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर ३ हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्