काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरहरूको इजाजतपत्र रद्द गरेको छ ।
तोकिएको समयमा नवीकरण गर्न नसकेको कारण लर्ड बुद्ध मनि एक्सचेञ्ज र स्तुपा मनीचेञ्जरको इजाजतपत्र रद्द गरेको राष्ट्र बैंकले जनाएको छ ।
८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्