एमाले महासचिवमा शंकर पोखरेल विजयी


काठमाडाैँ । एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।